Events

सहकारी अवलोकन भ्रमण ( नवलपरासी )

2026-01-30

नवलपरासी

मिति २०८२ माघ १६ देखी १९ गते सम्म ४ दिन संस्थाका संचालक समिति, लेखा सुपरिक्षण समिति, सल्लाहकार तथा उप समितिहरुको सहभागीतामा बुटवल स्थीत कोलीय देवदह साकोस र नवलपरासी स्थीत किसान बचत तथा ऋण सहकारी संस्था लि. को अवलोकन भ्रमण सम्पन्न भएको थियो ।